Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

आज फेरि १४ हजार ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज बुधबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा १४ हजार ४ सय रुपैयाँले बढेको हो । मंगलबार पनि सुनको मूल्य तोलामा ३७ सय रुपैयाँले बढेको थियो ।

आज मूल्य बढेर नेपाली बजारमा सुन प्रतितोला ३ लाख ०४ हजार ७ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि बढेर ५६०० रुपैयामा पुगेको छ । हिजो चाँदी प्रतितेला ५३३५ रुपैयाँ पर्दथ्यो ।

Health Tips Ad Road Block