Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पुन्यवती पक्राउ

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी चन्द्रागिरी नगरपालिका(७ हसनटार बस्ने नुवाकोट विदुर नगरपालिका३ घर भएका ३८ वर्षीया पुन्यवती जोशीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटन ललितपुरको २०८० वैशाख १० गतेको फैसलाले उक्त मुद्दामा ५ लाख रूपैयाँ जरिवाना, २० हजार रूपैयाँ पीडित राहत कोषमा जम्मा गराउने र २ दिन कैद सजाय ठहर भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले चन्द्रागिरी नगरपालिका–७ हसनटारबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

Health Tips Ad Road Block