skip this News Page Tips Ad Road Block

आज फेरि ३७ सय रुपैयाँले बढ्यो सुनको मूल्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं आज मंगलबार फेरि सुनको मूल्य तोलामा ३७ सय रुपैयाँले बढेको छ । केही दिन यता उच्च अंकले घटिरहेको सुनको भाउ आज फेरि बढेको हो ।

आज नेपाली बजारमा सुन प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला २ लाख ८६ हजार ६ सय रुपैयाँ रहेको थियो ।

आज चाँदीको मूल्य पनि बढेर ५३३५ रुपैयाँमा पुगेको छ । हिजो चाँदी प्रतितोला ५२ सय रुपैयाँम रहेको थियो ।

Health Tips Ad Road Block