skip this News Page Tips Ad Road Block

आजपनि तोलामा १३ हजार ४ सयले घट्यो सुनको मूल्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज माघ १९ गते सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा १३ हजार ४ सय रुपैयाँले घटेको छ । आइतबार तोलामा १८ हजार ८ सयले घटेको मूल्य आज १३ हजार ४ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८६ हजार ६ सय रुपैयाँमा आइपुगेको छ ।

आज चाँदीको मूल्य पनि घटेर तोलाको ५२ सय रुपैयाँमा आइपुगेको छ ।

Health Tips Ad Road Block