skip this News Page Tips Ad Road Block

बेदुराम भुसाल नेकपा राष्ट्रिय सभा संसदीय दलको नेता, प्रमुख सचेतकमा शाह र सचेतकमा बेलबासे

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय सभा संसदीय दलको बैठक आज सिंहदरबारमा सम्पन्न भएको छ। बैठकले बेदुराम भुसाललाई संसदीय दलको नेता नियुक्त गरेको छ।

त्यसैगरी प्रमुख सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गंगा बेलवासेलाई नियुक्त गरिएको छ।

पार्टीले दलको नेता नारायण काजी श्रेष्ठ राजिनामा दिएर निर्वाचनको उम्मेदवार बनेपछिीराष्ट्रिय सभामा प्रभावकारी भूमिका निर्वाह गर्ने उद्देश्यसहित नयाँ नेतृत्व टिम गठन गरेको हो।

Health Tips Ad Road Block