Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

रेना रिजाल यूनाइटेड अजोड इन्स्योरेन्सको निमित्त सिईओ, गौतमको राजीनामा स्विकृत

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी नायव प्रमुख कार्यकारी अधिकृत रेना रिजाललाई दिइएको छ ।

कम्पनीको माघ ४ गते बसेको संचालक समितिको ७३ औं बैठकबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल गौतमको राजीनामा स्विकृत गर्दै रिजाललाई नयाँ जिम्मेवारी तोकेको हो ।

माघ ५ गतदेखि लागु हुनेगरी संचालक समितिले गौतमको राजीनामा स्वीकृत गरेको र अर्को व्यवस्था नभएसम्मका लागि कम्पनीकी नायव प्रमुख कार्यकारी अधिकृत रेना रिजाललाई निमित्त प्रमुख कार्यकारी अधिकृत तोकिएको इन्स्योरेन्सले जानकारी दिएको हो ।

Health Tips Ad Road Block