Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

दिनदिनै सुनचाँदीको मूल्यमा रेकर्ड तोडिँदै, आज कति पर्छ ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाली बजारमा दिनदिनै सुनचाँदीको मूल्यमा रेकर्ड तोडिरहेको छ । त्यसअनुसार आज पुस ९ गते बुधबार सुनको मूल्य २ लाख ६८ हजार १ सय रुपैयाँमा पुगेर नयाँ रेकर्ड बनाएको छ । यो नेपाली बजारको हालसम्मकै उच्च मूल्य हो ।

हिजो नेपाली बजारमा २ लाख ६७ हजार २ सय रुपैयाँमा नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ४४२० रुपैयाँमा पुगेको छ । यो मूल्य पनि नेपाली बजारको हालसम्मकै उच्च मूल्य हो । हिजो चाँदी प्रतितोला ४२५५ रुपैयाँमा पुगेर रेकर्ड बनाएको थियो ।

Health Tips Ad Road Block