Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नेपाल टेलिकमको लाभांश घोषणा, नगद लाभांश दिइने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल टेलिकमले गत वर्षको मुनाफाबाट शेयरधनीलाई प्रतिशेयर ३० रुपैयाँका दरले नगद लाभांश दिने भएको छ ।

टेलिकमको पुस ८ गते मंगलबार बसेको सञ्चालक समितिको १०८९ औं बैठकले आव २०८१/८२ को खुद मुनाफाबाट कम्पनीका शेयरधनीलाई प्रतिशेयर रु. ३० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाउने र मन्त्रालयबाट स्वीकृति प्राप्त भएपछि आगामी पुस ३० गतेको १८ औं वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ ।

Health Tips Ad Road Block