Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सुनचाँदी दुवैको मूल्यमा नयाँ रेकर्ड, कतिमा पुग्यो आज ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज पुस ७ गते सोमबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

सुन प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो नेपाली बजारको हालसम्मकै उच्च मूल्य हो ।

यस्तो चाँदी प्रतितोला ४२३५ रुपैयाँ रहेको छ ।

Health Tips Ad Road Block