Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

प्रभु बैंकका शेयरधनीको हात खाली, बैंकले लाभांश नदिने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । प्रभु बैंक लिमिटेडका शेयरधनीको हात खाली हुने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

पुस ६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।

बैठकले सोही अनुसारको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पठाउने निर्णय पनि गरेको छ ।

Health Tips Ad Road Block