Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

ग्लोबल आइएमई लघुवित्तले लगानीकर्तालाई ५ प्रतिशत लाभांश दिने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीले ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । पुस ४ गते शुक्रबार बसेको सञ्चालक समितिको २१२औं बैठकले आर्थिक वर्ष २०८१/०८२ सम्मको वितरणयोग्य मुनाफाबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

Health Tips Ad Road Block