Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सूर्यज्योति लाइफ इन्स्योरेन्सले १३ प्रतिशत लाभांश दिने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सूर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

पुस ४ गते शुक्रबार बसेको सञ्चालक समितिको ४११ औं बैठकले १३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात् लगानीकर्तालाई वितरण गरिनेछ ।

Health Tips Ad Road Block