Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

जीवन विकास लघुवित्तले शेयरधनीलाई बोनस शेयर दिने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिले १४ प्रतिशत बोनस शेयर र ०.७३६८ प्रतिशत नगद लाभांश (बोनस शेयरको कर प्रयोजनका लागि समेत) वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गर्ने र नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि अनुमोदनका लागि आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण गरिनेछ ।

Health Tips Ad Road Block