Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

शिखर इन्स्योरेन्सले शेयरधनीलाई बोनस शेयर दिने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

मंगलबार बसेको कम्पनीको संचालक समितिको ३६६ औं बैठकबाट आव २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पुँजीको ६ प्रतिशतका दरले बोनस शेयर तथा कर प्रयोजनका लागि ०.३१५८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात लगानीकर्तालाई वितरण हुनेछ ।

Health Tips Ad Road Block