Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

चाँदीको मूल्यले कायम गर्यो नयाँ रेकर्ड, सुनको मूल्य पनि बढ्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज पुस २ गते बुधबार नेपाली बजारमा चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । तोलाको ४०५५ रुपैयाँमा चाँदीको मूल्य पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो नेपाली बजारको हालसम्मकै उच्च मूल्य हो ।

यसअघि मंसिर २६ गते ३९०५ रुपैयाँ प्रतितोलामा चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको थियो ।

यता नेपाली बजारमा सुनको मूल्य पनि बढेको छ । महासंघकाअनुसार सुनको मूल्य तोलामा ७ सयले बढेर प्रतितोला २ लाख ५९ हजार ७ सय रुपैयाँमा पुगेको छ ।

Health Tips Ad Road Block