Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

रेकर्डको विन्दुबाट तल ओर्लियो सुनको मूल्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो मंसिर २९ गते कायम भएको २ लाख ६० हजार ७ सय प्रतितोलाको रेकर्डको विन्दुबाट सुनको मूल्य तल ओर्लिएको हो ।

मूल्य तोलामा १७ सय रुपैयाँले घटेर आज सुन तोलाको २ लाख ५९ हजार रुपैयाँमा आइपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला ३८८५ रुपैयाँमा पुगेको छ ।

Health Tips Ad Road Block