Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

छिमेक लघुवित्तले शेयरधनीलाई २५ प्रतिशत लाभांश दिने, बोनस र नगद लाभांश बराबर

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

सोमबार बसेको सञ्चालक समितिको बैठकले लघुवित्तको हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो । सोमध्ये १२.५ प्रतिशत बोनस शेयर रहेको छ भने सोको कर प्रयोजनार्थसहित १२.५० प्रतिशत नगद लाभांश रहेको छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात प्रस्तावित लाभांश शेयरधनीलाई वितरण गरिनेछ ।

Health Tips Ad Road Block