Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

जीवन विकास लघुवित्तले १४ प्रतिशतभन्दा बढी लाभांश दिने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । त्यसमध्ये १४ प्रतिशत बोनस शेयर रहेको छ भने ०.७३६८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ ।

मंसिर २६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात प्रस्तावित लाभांश शेयरधनीलाई वितरण गरिनेछ ।

Health Tips Ad Road Block