Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

समता घरेलु लघुवित्तको लाभांश घोषणा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

शनिबारको बसेको संस्थाको सञ्चालक समितिको १८२औं बैठकले आर्थिक वर्ष २०८१–०८२ सम्मको वितरणयोग्य मुनाफाबाट बोनस शेयर तथा नगद लाभांश (कर प्रयोजनको लागि) समेत वितरण गर्ने निर्णय गरेको हो । संस्थाले ५ प्रतिशत बोनस शेयर र ०.२६३२ नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात् आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।

Health Tips Ad Road Block