Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

आईएमई लाइफ इस्न्योरेन्सले शेयरधनीलाई १०.५२६३२ प्रतिशत नगद लाभांश दिने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आईएमई लाइफ इस्न्योरेन्स कम्पनी लिमिटेडले गत वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बिहीबार बसेको कम्पनीकाे  सञ्चालक समितिको २३२ औं बैठकले आव २०८१/०८२ को मुनाफाबाट १०.५२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात् शेयरधनीलाई वितरण गरिने कम्पनी सचिव प्रकाश न्यौपानेले जानकारी दिएका छन् ।

Health Tips Ad Road Block