Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

आइजीआई प्रुडेन्सियलले शेयरधनीलाई दिने लाभांश घोषणा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलार्य वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

मंसिर २५ गते बिहीबार बसेको संचालक समितिको ३९औं बैठकले आव २०८१/८२ को वितरणयोग्य मुनाफावाट कम्पनीको हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले नगद लाभांश (नगद लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी तीन अरब दुई करोड त्रियानब्बे लाख चौतिस हजार छ सय उनान्चालिस रहेको छ ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृती तथा कम्पनीको २८ औं वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण गरिनेछ ।

Health Tips Ad Road Block