काठमाडौं । आज बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा दुई सय रुपैयाँले र चाँदीको मूल्य तोलामा १५० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ५२ हजार १ सय रुपैयाँमा रहेको छ ।
चाँदी प्रतितोला ३७५० रुपैयाँ पर्दछ ।






















