Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एकैदिन ५९ सयले बढ्यो सुनको मूल्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज एकैदिन सुनको मूल्य तोलामा ५९ सय रुपैयाँले बढेको छ ।

नेपाली बजारमा मूल्य बढेर सुन प्रतितोला २ लाख ५० हजार २ सय रुर्पैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार नेपाली बजारमा सुन प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँ रहेको थियो ।

चाँदीको मूल्य पनि तोलामा १७५ रुपैयाँले बढेर ३३४५ रुपैयाँमा पुगेको छ ।

 

Health Tips Ad Road Block