skip this News Page Tips Ad Road Block

कुमारी बैंकले शेयरधनीलाई लाभांश नदिने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । कुमारी बैंक लिमिटेडले शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ ।

बुधबार साँझ बसेको संचालक समितिको बैठकले आव २०८१/८२ को वित्तीय विवरण पारित गरी सोको स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ ।

बैंकले भनेको छ आव २०८१/८२ को लागि शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव नगरेको व्यहोरा समेत जानकारीको लागि अनुरोध छ ।

Health Tips Ad Road Block