Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सोलु हाइड्रोपावरको आईपीओ आउने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडले धितोपत्र बोर्डबाट आईपीओ निष्काशन गर्ने अनुमति पाएको छ ।

कम्पनीलाई प्रारम्भिक सार्वजनिक निष्काशनका लागि विवरण पत्र प्रकाशन गर्न स्वीकृति दिइएको हो ।

कम्पनीलाई प्रति कित्ता १०० रुपैयाँका दरका दुई करोड कित्ता शेयर निष्काशन गर्न बोर्डले अनुमति दिएको हो ।

कम्पनीले २० प्रतिशत हुन आउने दुई करोड कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको हो । कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट र हिमालयन क्यापिटल रहेका छन् ।

Health Tips Ad Road Block