skip this News Page Tips Ad Road Block

साहस उर्जाले शेयरधनीलाई २२ प्रतिशतभन्दा बढी लाभांश दिने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । शाहस उर्जा लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २२ दशमलव १०५३ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले २१ प्रतिशत बोनश शेयर र १ दशमलव १०५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृतिपश्चात् आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण गरिनेछ ।

कम्पनीले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय पनि पारित गर्दैछ ।

Health Tips Ad Road Block