काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा कपिल कुमार दाहाल नियुक्त भएका छन् ।
बिहीबार कार्तिक १३ गतेदेखि लागु हनेगरी दाहाल सीईओ नियुक्त भएका हुन् ।
इन्स्यारेन्सको संचालक समितिको कार्तिक १२ गते बुधबार बसेको ५५ औं बैठकबाट कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत कपिल कुमार दाहाललाई सीईओ नियुक्त गरेको हो ।






















