काठमाडौं । बजारमा पेट्रोलको भाउ घटेको छ ।
नेपाल आयल निगमले इन्डियन आयल कर्पाेरेशनबाट प्राप्त नयाँ मूल्य अनुसार पेट्रोलको भाउ लिटरमा २ रुपैयाँले घटाएको जनाएको छ ।
अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत राखिएको छ ।