Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सुनको मूल्य बढ्यो, चाँदीको मूल्यमा रेकर्ड

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

आज  सुन प्रतितोला १२०० रुपैयाँले बढेर प्रतितोला २ लाख २२ हजार ५ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्यले रेकर्ड कायम गरेर प्रतितोला २७४० रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

 

Health Tips Ad Road Block