skip this News Page Tips Ad Road Block

जेनजी आन्दोलनकाक्रममा भएको भौतिक क्षतिका कारण २२ अर्ब २५ करोडभन्दा बढीको बीमा दाबी

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । जेनजी आन्दोलनपछिको तोडफोड र आगजनीका कारण हालसम्म २२ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको भन्दै बीमा माग दाबी गरेको छ । नेपाल बीमा प्राधिकरणले असोज ५ गतेसम्मको विवरण सार्वजनिक गर्दै २२ अर्ब २५ करोड ६५ लाख ६ हजार रुपैयाँको बीमा दाबी परेको जनाएको छ ।

सबैभन्दा बढी सम्पति बीमा १८ अर्बभन्दा बढीको रहेको छ । दोस्रोमा मोटर बीमा रहेको छ । द ओरेन्टियल इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा सबैभन्दा धेरै ५/५ अर्ब रुपैयाँभन्दा बढीको दाबी परेको छ ।

प्रदेशअनुसार बागमती प्रदेशमा सबैभन्दा धेरै १७ अर्ब रुपैयाँभन्दा बढीको बीमा दाबी परेको छ ।

Health Tips Ad Road Block