Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

जलसतह बढेपछि कोशी ब्यारेजका २७ ढोका खोलिए

Citizenlife ad 2082 falgun to baishak 2083

सुनसरी । सप्तकोशी नदीमा जलसतह बढ्दै गएपछि कोशी ब्यारेजका २७ ढोका खोलिएका छन् ।

जल सतह मापन गर्दा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड दुई लाख सात हजार ३० क्युसेक पुगेपछि २७ ढोका खोलिएको स्थानीय प्रशासनले जानकारी दिएको छ ।

गत भदौ १७ गते नदीमा पानीको बहाव उच्च हुँदै जाँदा कोशी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको थियो ।

त्यसपछि लगातार पानीको बहाव घटेको थियो भने आज बिहानदेखि सप्तकोशीमा पानीको बहाव बढ्दै गएको स्थानीय प्रशासनले जानकारी दिएको छ ।

Health Tips Ad Road Block