Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

कक्षा १२ को मौका परीक्षाको नयाँ तालिका सार्वजनिक

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । असोज १ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ । बोर्डले यसअघि सो परीक्षा भदौ २८ र २९ गते सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको थियो ।

तर जेनजी समूहको प्रदर्शनका कारण मुलुक अप्ठ्यारो परिस्थितिमा पुगेपछि बोर्डले परीक्षा स्थगित गरेको थियो । बोर्डले एक सूचना जारी गरेर असोज ७ र ८ गते परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

Health Tips Ad Road Block