Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सुनचाँदीको मूल्य घट्यो 

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख १५ हजार २०० रुपैयाँ रहेको छ ।

चाँदी प्रतितोला २५७५ रुपैयाँ रहेको छ ।

Health Tips Ad Road Block