Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सुनचाँदीको मूल्यमा आज पनि रेकर्ड, कति पर्छ ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज भदौ २७ गते शुक्रबार फेरि सुनचाँदीको मूल्यले रेकर्ड कायम गरेको छ । केही समय यता लगातार कायम गरेको मूल्यको रेकर्डले आज पनि निरन्तरता पाएको छ ।

आज सुन प्रतितोला २ लाख १५ हजार ८ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । आज चाँदी प्रतितोला २५६५ रुपैयाँ रहेको छ ।

Health Tips Ad Road Block