skip this News Page Tips Ad Road Block

बीमा प्राधिकरणको अध्यक्षका लागि १४ जना प्रतिष्पर्धि, को–को छन् ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्षका लागि १४ जना प्रतिष्पर्धि खडा भएका छन् । १४ जनाले नियुक्तिको लागि सिफारिस समितिमा आवेदन दिएका हुन्। मिति २०८२/५/१३ को निर्णायानुसार दरखास्त आव्हान गरिएकोमा सात दिनको म्यादभित्र उक्त आवेदन परेको अर्थ मन्त्रालय मन्त्रालयले जनाएको छ ।

घनश्याम बुढाथोकी (ललितपुर), विक्रान्त पाण्डे (काठमाडौं), पारस काफ्ले (भक्तपुर), विष्णुवावु मिश्र(काठमाडौं), बुद्धकाजी श्रेष्ठ(काठमाडौं), डा. दामोदर बसौला(कास्की), चिन्तामणी शिवाकोटी(काठमाडौं), ज्ञानेन्द्र अधिकारी(झापा), देव कुमार ढकाल (मोरङ्ग), प्रा.डा. दिपक बहादुर भण्डारी(लम्जुङ्ग), डा. राजेन्द्र पण्डित(काठमाडौं) यज्ञ प्रसाद न्यौपाने(दाङ), रमेश कुमार भट्टराई(काठमाडौं) र महेश्वर न्यौपाने(भक्तपुर) अध्यक्षका लागि प्रतिष्पर्धि रहेका छन् ।

Health Tips Ad Road Block