काठमाडौं । सोमबार रेकर्डको विन्दुबाट सुनचाँदीको मूल्य तल ओर्लिएको छ ।
हिजो २ लाख १२ हजार प्रतितोला रहेको सुनको मूल्य आज २ लाख ११ हजार ६ सय रुपैयाँमा ओर्लिएको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो २५०० रुपैयाँ प्रतितोलामा पुगेको चाँदीको मूल्य आज २४७५ रुपैयाँ पर्दछ ।




















