Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सुनचाँदीको मूल्यमा आज पनि रेकर्ड, २ लाख ५ हजारभन्दा माथि पुग्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सुनको मूल्यले आज भदौ १६ गते साेमबार पनि नेपाली बजारमा नयाँ रेकर्ड कायम गरेको छ । आज सुन प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँमा पुगेको छ । यो नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो ।

हिजो भदौ १५ गते २ लाख ३ हजार ६ सय रुपैयाँमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो ।

आज चाँदी प्रतितोला २४७० रुपैयाँमा कारोबार भएर मूल्यले नयाँ रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Health Tips Ad Road Block