Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एनआईसी एशिया बैंकका ग्राहकलाई ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टस्मा विशेष छुट

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकलाई ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टस्मा विशेष छुट उपलब्ध हुने भएको छ । विशेष छुट उपलब्ध गराउने सम्बन्धमा उक्त रिसोर्टस् र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै बैंकका ग्राहकहरुले देशका विभिन्न ठाउँमा सञ्चालनमा रहेको यस रिसोर्टमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका ग्राहकहरुले खाना तथा पेय पदार्थमा १० प्रतिशत र आवास सेवा लिँदा १५ प्रतिशतको विशेष छुट प्राप्त गर्न सक्ने बै.कले जनाएको छ ।

ग्राहकहरुले पोखरा, तनहुँ, काठमाडौं, भैरहवा, भरतपुर र चितवनमा सञ्चालनमा रहेको उक्त रिसोर्टबाट उक्त छुटहरु प्राप्त गर्न सक्नेछन् ।

Health Tips Ad Road Block