Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सुनचाँदीको मूल्य घट्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

मूल्य तोलामा ६०० रुपैयाँले घटेर सुन प्रतितोला १ लाख ९ट हजार २ सय रुपैयाँमा आइपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी प्रतितोला २३१५ रुपैयाँ रहेको छ ।

Health Tips Ad Road Block