Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

निरन्तर घटेको सुनको मूल्य आज पनि घट्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । निरन्तर घटेको सुनको मूल्य आज पनि घटेको छ ।

आज मूल्य तोलामा १ सय रुपैयाँले घटेर १ लाख ९६ हजार ७ सय रुपैयाँमा रहेको छ ।

चाँदीको मूल्य भने बढेर २३२५ रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Health Tips Ad Road Block