Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

९६५ प्रतिशतभन्दा बढीले बढ्यो प्रभु बैंकको नाफा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । प्रभु बैंक लिमिटेडको नाफा ९६५.४१ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ५ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको अघिल्लो आर्थिक वर्षको खुद नाफा ५१ करोड ८ लाख रुपैयाँ रहेको थियो ।

बैंकको ब्याज आम्दानी ३९.४७ प्रतिशतले घटेर ७ अर्ब १९ करोडमा आइपुगेको छ । पि कमिसन १५.८१ प्रतिशतले बढेको छ ।

बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४ करोड रुपैयाँ रहेको छ । बैंकको प्रतिशेयर आम्दानी २३ रुपैयाँ १२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ रहेको छ । मूल्य आम्दानी अनुपात ९.६ गुणा रहेको छ ।

बैंकको खराब कर्जा ४.९४ प्रतिशतबाट बढेर ४.९६ प्रतिशत पुगेको छ ।

Health Tips Ad Road Block