Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सुनको मूल्यले फेरि कायम गर्यो नयाँ रेकर्ड, कतिमा पुग्यो आज ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज साउन २३ गते शुक्रबार सुनको मूल्यले फेरि रेकर्ड ब्रेक गरेको छ ।

साउन २० गते १ लाख ९८ हजार ५ सय रुपैयाँमा नयाँ रेकर्ड बनाएको मूल्यमा आज रेकर्ड ब्रेक भएको हो । आज सुन प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँमा पुगेको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो ।

आज चाँदी प्रतितोला २३२५ रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Health Tips Ad Road Block