skip this News Page Tips Ad Road Block

नागढुङ्गा सुरुङ मार्ग संचालनको तयारी गर्न निर्देशन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सरकारी तवरबाट नागढुङ्गा सुरुङ मार्ग संचालनको तयारी गर्न निर्देशन दिइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दहालले नागढुङ्गा सुरुङको पछिल्लो अवस्थाका बारेमा स्थलगत जानकारी लिएका छन् ।

मंगलबार सडक विभागका अधिकारीहरुसहित उनले सुरुङ मार्गको निरीक्षण गरेका हुन् ।

त्यसक्रममा उनले बाँकी काम छिटो सकेर संचालनको तयारी गर्न निर्देशन दिएका हुन् ।

सडक विभागका महानिर्देशक विजय जैशीले सुरुङ्ग मार्गको संरचना पूरा भएको र पहिरोको जोखिम रहेको स्थानमा केही काम भइरहेको जानकारी दिएका छन् ।

Health Tips Ad Road Block