Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सुनको मूल्य घट्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले घटेको छ ।

बजारमा सुन प्रतितोला १ लाख ९४ हजार ७ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी प्रतितोला २३४० रुपैयाँ रहेको छ ।

Health Tips Ad Road Block