काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य तोलामा ६ हजार २ सय रुपैयाँले बढेको छ।
मूल्य बढेर सुन प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदीको मूल्य पनि बढेर प्रतितोला ४४५० रुपैयाँमा पुगेको छ।