Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

११ सय रुपैयाँले बढ्यो सुनको मूल्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आइतबार सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेको छ ।

बजारमा सुन प्रतितोला १ लाख ९२ हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य रेकर्ड पनि बढेर २२८५ रुपैयाँ प्रतितोलामा पुगेको महासंघले जनाएको छ ।

Health Tips Ad Road Block