skip this News Page Tips Ad Road Block

एएफसी महिला एसियन कप छनोटको फाइनल आज, जितका लागि नेपाली टोलीलाई प्रधानमन्त्रीको शुुभकामना

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘एएफसी महिला एसियन कप छनोट’ का खेलाडीहरुलाई जितको शुुभकामना दिएका छन् ।

श्रीलङ्काको टोलीलाई जितेर आज उज्वेकिस्तानसँग फाइनल प्रतिस्पर्धाका लागि तयारीमा रहेको नेपाली टोलीलाई प्रधानमन्त्री ओलीले आज प्रधानमन्त्री निवास, बालुुवाटारबाट भर्चुअल संवादका माध्यमका माध्यमबाट सफलताको शुुभकामना दिएका हुन् ।

उज्वेकिस्तानको तासकेन्दस्थित मिली रङ्गशालामा बुधबार भएको खेलमा नेपालले प्रतिस्पर्धी श्रीलङ्कालाई हराएर उत्कृष्ट प्रदर्शन गरेको थियो ।

Health Tips Ad Road Block