Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

प्रचण्ड र माधव नेपालसहित पेरिसडाँडामा पाँच कम्युनिष्ट पार्टीहरूको बैठक

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय पेरिसडाँडामा विभिन्न पाँच कम्युनिष्ट पार्टीहरूको बैठक बसिरहेको छ।

उक्त बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (विप्लव) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, नेकपा (मसाल) का महासचिव मोहनविक्रम सिंह र नेकपा (क्रान्तिकारी माओवादी) का कार्यवाहक महासचिव सीपी गजुरेललगायत शीर्ष नेताहरू सहभागी छन् ।

बैठकमा समसामयिक राजनीतिक विषयवस्तुहरूमा छलफल भइरहेको बताइएको छ ।

Health Tips Ad Road Block