काठमाडौं । मंगलबार आज सुनको मूल्य तोलामा १७ सय रुपैयाँले घटेको छ ।
बजारमा सुन प्रतितोला १ लाख ९३ हजार ५ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर प्रतितोला २१६० रुपैयाँ रहेको छ ।