Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सुनचाँदीको मूल्य घट्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हो भने चाँदी तोलामा २५ रुपैयाँले घटेको छ ।

आज सुन प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी प्रतितोला २२०० रुपैयाँ रहेको महासंघले जनाएको छ ।

Health Tips Ad Road Block